नियम १२
पूरक बजेट
बजेट विनियोजनमा नपरेको तर कारणवश खर्च गर्न अत्यावश्यक परेको अवस्थामा कल्याणकारी योजना निर्देशनालयले सोको कारण खुलाई पूरक बजेट बनाई समितिमा पेश गर्नु पर्नेछ र समितिले स्वीकृति दिएमा त्यस्तो रकम खर्च गर्न सकिनेछ ।
यसरी पूरक बजेट बनाईएकोमा कल्याणकारी योजना निर्देशनालयले आर्थिक वर्षको अन्त्यमा संशोधित बजेट विवरण तयार गर्नु पर्नेछ ।
यस्तो पूरक बजेट शान्तिसेनाको टोलि पठाउदा लाग्ने खर्च र औषधी उपचार खर्चसँग मात्र सम्बन्धित हुनु पर्नेछ ।